×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विराटनगरमा सुविधा सम्पन्न तिन तारे बिग होटल बैशाख १ गतेदेखी सञ्चालन हुदै

२९ चैत्र २०७४

किशोर विश्वकर्मा
विराटनगर, चैत २९
विराटनगरमा अब केहिदिन भित्रमै सुविधा सम्पन्न तिन तारे होटल सञ्चालनमा आउने भएको छ । विराटनगर स्थित रोडशेष चोकबाट करीब डेढ सय मिटर उत्तर पूर्वमा वैशाख १ गतेदेखी सुविधा सम्पन्न तिन तारे बिग होटल सञ्चालनमा आउन लागेको हो ।

विराटनगरमा सञ्चालीत अन्य होटलहरुको तुलनामा राम्रो खाना बस्न र राम्रो सेवा दिने योजना सहित बिग होटल सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापक केशव पौडेलले बताए ।

Advertisement
Advertisement

उनले वैशाख १ गते नयाँ वर्षको अबसर पारेर होटल सञ्चालन हुने र होटलको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

व्यवस्थापक पौडेलले पाहुनाको सुविधालाई ध्यान दिँदै सुविधा सम्पन्न एसि डिलक्स रुम, स्वीट रुम, सेप्रेट लिफ्ट, स्वीमिङ पुल, क्यासिनोलगायतका सेवा होटेलले दिने बताए ।

Advertisement
Advertisement

उनले होटेलले पाहुनाहरु ल्याउने पुर्याउनेलगायतका सेवासमेत दिने र होटेलमा प्रयाप्त पार्किङको सुविधापनि रहने बताए । होटलमा स्थानिय, चाईनिज, कन्टीनेन्टल, युरोपियन, इटालीयन सवै प्रकारका खाना उपलब्ध हुने व्यवस्थापक पौडेलको भनाई छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top