×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

निःशुल्क रुपमा सोलार सेट वितरण

२९ चैत्र २०७४

बैतडी, २९ चैत ः बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ ।

उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष दशरथ मंगोलाले जानकारी दिए ।

गाउँपालिकाद्वारा बुधबार अयोजित कार्यक्रममा प्रदेससभा सदस्य लिलाधर भट्टले सो सोलार वितरण गर्दै जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गर्ने बताए ।

पञ्चेश्वर गाउँपालिकामा पनि विभिन्न समस्या रहेकाले यसको समाधानका लागि आफूले सक्दो पहल गर्छु उनले भने, “जनताले विश्वास गरेर भोट दिएकाले जनमतको कदर गरी अहिलेका जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

Advertisement
Advertisement

यसअघि चैत पहिलो साता बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि “उज्यालो दोगडाकेदार” बनाउन गाउँपालिकाभित्र निःशुल्क रुपमा एक हजार सोलार पाता वितरण गरेको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top