इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीद्वारा आर्सनल ३–० ले पराजित

३ असार ७७, बिहीबार

४ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले हराएको छ ।

कोरोना महामारीका कारण तीन महिनापछि गएराति सुरु भएको खेलमा म्यान सिटीले सहज जित निकालेको हो ।

खेलमा म्यानचेस्टर सिटीका लागि रहिम स्टर्लिङ, केभिन डी ब्रायन र फिल फोडेनले एक एक गोल गरे । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ ।

Advertisement

शीर्षस्थानको लिभरपुलको समान खेलबाट ८२ अंक छ । पराजित टोली आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top