बागमती प्रदेश : थुप्रिँदै स्वाब, सुस्त पीसिआर परीक्षण

४ असार ७७, शुक्रबार

काठमााडाैं : बागमती प्रदेश अन्तर्गत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्ट समयमै नआउदाँ क्वारेन्टिनको बसाई लम्बिने गरेको छ ।’

स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभर सात सय ५० जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा ६ सय २५ जनाको पीसिआर रिपोर्ट आएको छ ।जसमध्ये ८६ जनाको पोजेटिभ आएको छ भने एक सय २५ जनाको रिपोर्ट आउन बाँकी छ । पर्याप्त किटको अभावमा भारतबाट आएकाहरुको आरडिटी परीक्षण मात्र गरिएको छ ।

जिल्लामा दुई हजार पाँच सय ४६ जनाको आरडिटी परीक्षण गरिएको छ । स्बाब संकलन किटको अभाव हुदाँ र आरडिटीको मात्रै भर पर्दा कारोना संक्रमणको जोखिम देखिएको छ । परीक्षण गर्नुपर्नेको संख्या दिनहुँ बढ्दो क्रममा रहे पनि परीक्षण व्यवस्थापन निकै फितलो देखिएको छ । ,यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top