४३४ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुग्यो

११ असार, काठमाडौं । विहिबार थप ४ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा ३ सय १२ जना डिस्चार्ज भएसंगै हालसम्म २ हजार ६ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top