NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार असार १४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(आक्रमक बन्दै संक्रमण)
नेपालमा आइतबार ४ सय ६३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो / आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भए ।

Advertisement

२.(कोरोना कहर)
आइतबारसम्म पीसीआरबाट २ लाख १५ हजार ८ सय ३९ र आरडिटीबाट २ लाख ९६ हजार ७ सय ६६ जनाको नमुना परीक्षण /देशभर ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा /९ हजार ७ सय ३१ जना आइसोलेसनमा उपचारत ।

३.(प्रधानमन्त्रीको खुलासा)
नयाँ नक्सा छाप्यो भनेर आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको खुलासा /आफू हटे नेपालको पक्षमा बोल्ने कोही नहुने दाबी/ प्रधानमन्त्री बन्न हतार नगर्न नेताहरुलाई चेतावनी ।

४.(कसले ल्यायो जन्तर ?)
कोरोना भाइरस भगाउने (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिद्वारा कार्डको आयात आफुले नगरेको स्पष्टिकरण /अमेरिकी सर्टिफिकेट र युरोपियन युनियनको सर्टिफिकेट लगायत उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको दाबी ।

५.(पुरातत्वका कुरा)
सरकारले स्पस्ट नीति बनाए विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने पुरातत्व विभागको भनाई / विभागसँग नयाँ भिजन र योजना नहुँदा पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसकेको सांसदहरुको आरोप ।

६.(आहतमा नेपाली)
कोभिड–१९ को संक्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु /विदेशमा २६ हजार दुई सय २७ जनामा कोरोना संक्रमणको पुष्टि /१८ हजार ७ सय जना निको भएको एनआरएनएको तथ्यांक ।

७.(कति आए नेपाली ?)
कोरोनापछिको लकडाउनले अहिलेसम्म विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काइएको एनआरएनएको भनाई /विदेशमा विभिन्न कारण ज्यान गुमाएका ८७ वटा शव पनि नेपाल ल्याइयो ।

८.(वामदेवको पीडा)
महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने नेकपाका उपाध्यक्ष वामदेव गौतमको माग /तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाउँदा आफूमाथि अन्याय गरिएको आरोप ।

९.(कुरै त हो)
मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको गुनासो /गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएपनि अगाडि बढाउन नसकिएको जिकिर ।

१०.(प्रतिबन्धको परिणाम)
कैलालीबाट प्रतिबन्धित विप्लव समूहका ६ जना पक्राउ / आपराधिक क्रियाकलापमा संलग्न धनगढीका जनसरकार प्रमुख दल बहादुर बिकलाई पक्राउ गर्न खोज्दा अन्यले प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पाँच जना नियन्त्रणमा ।

११.(मृत्यु पछिको छानविन)
प्रादेशिक अस्पतालमा उपचार अभावमा राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न प्रदेश २ सरकारद्वारा ५ सदस्सीय अध्ययन विशेष समिति गठन /समितिले ५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्ने ।

१२.(सलहको चिन्ता)
बाराबाट शनिबार प्रवेश गरेर पहाडी क्षेत्रसम्म पुगेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने विज्ञहरुको अनुमान / नेपालमा २–४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने दाबी ।

१३.(स्वार्थी संसार)
आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुको माग /नेपालको महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीबाट मालसामान उधारो लिएको लाखौं रुपैयाँ असुल हुन नसकेको उल्लेख ।

१४.(हो त यस्तो ?)
सोमालियाको सशस्त्र बलको सैन्य कारबाहीमा अल सबाबका कमान्डरको मृत्यु भएको त्यहाँको राष्ट्रिय रेडियोको दाबी /मारिनेमा नेपालबाट गएका इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक असरफ अज्मी अबु हमदान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमद्वारा उल्लेख भएपनि पुष्टि हुन बाँकी ।

र,

१५.(तथ्याङ्क बढाउदै संक्रमण)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो / एक करोड एक लाखभन्दा बढी संक्रमित /५४ लाख ८२ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.