NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

धान भण्डार समस्याले परनिर्भता वृद्धि

सोमवार असार १५ , २०७७
Reading Time: 1 min read
A A
धान उत्पादन वृद्धि  कछुवाकाे गतिमा,नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धान आवश्यकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ असार, भीमदत्तनगर ।

सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ ।

यहाँ खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा यहाँ उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उनले जानकारी दिए । कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

LS Auto

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका एक लाख ७२ हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी कैलालीमा २०७५/७६ मा दुई लाख ९३ हजार ५०० मेट्रिक टन धान उत्पादन भएकोमा २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

‘भण्डारणको समस्याले कारण पनि परनिर्भरता बढेको हो ।’ उनले भने– ‘आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ ।’ उनका अनुसार चालू आवमा पनि प्रदेश सरकारले यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत यहाँका २८६ जना किसानलाई रोटाभेटर, पावरटिलर, टुयाक्टर, थ्रेसर लगायतका कृषि औजारहरु वितरण गरिरहेको छ ।

‘हामीले कृषिमा आधुनिकीकरणलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छौं ।’ उनले भने– ‘हलोको ठाउँमा च्याङ्फा ट्याक्टरले खेती गर्ने क्रम बढेको छ ।’ ती दुई जिल्लामा उत्पादन हुने धानको भण्डारण गर्न सकिए अन्य सात जिल्लाका लागि खाद्यान्न अन्यत्रबाट आयात गर्न नपर्ने अवस्था छ । ‘यहाँको उत्पादन बाहिर जान्छ र त्यही उत्पादन प्रशोधन भएर हामीकहाँ पुग्छ ।’

उनले भने– ‘सिँचाइका ठुला आयोजनाहरु पनि चाँडो सम्पन्न गर्ने सके उत्पादन झन बढ्छ ।’ कृषिमा प्रविधि भित्रिदा श्रमको बचत समेत हुने गरेको छ । उनले भने– ‘यहाँ उत्पादन भएको धान यही भण्डारण गर्न सके तराइका दुई जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत खाद्यान्न पुग्छ ।’

हालसम्म कैलालीमा १७ हजार र कञ्चनपुरमा २ हजार मेट्रिक टन धान भण्डारण गर्न सक्नेमात्र गोदाम छ ।धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले भण्डारणका लागि कोदाम अभाव भएको बताए । ‘आवश्यकता अनुसार भण्डारण गर्न सकिरहेका छैनौं ।’ उनले भने– ‘क्षमता बढाउन माथिल्लो निकायमा प्रस्ताव पेश गरेका छौं ।’ उनले थप १० हजार मेट्रिक टन भण्डारण क्षमता बढाउन आवश्यक रहेको बताए ।

त्यसैगरी पछिल्लो केही बर्षयता प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत धान जोन छुट्याइएको छ । ‘किसानलाई बीउ दिएर मात्रै भएन किसानको उत्पादनको सुरक्षा हुनुपर्छ र सरकारले दीर्घकालीन योजना अघि ल्याउनुपर्छ ।’ शुक्लाफाँटा नगरपालिका–१ का दिनराम रानाले भने– ‘अब कृषिमै स्वरोजगारीका प्याकेज ल्याएर भने कोरोनाले बेरोजारी ह्बात्तै बढ्ने देखिन्छ ।’ झण्डै चार बिघामा धान खेती गर्दै आएका रानाले कृषिमा भएको यान्त्रिकरणले सहज भएको बताए ।

कञ्चनपुरमा भीमदत्त तथा कृष्णपुरनगरपालिका,बेलौरी,पूर्नवास र लालझाडी गाउँपालिकामा ‘धान जोन’ रहेको छ । धान उत्पादन हुने क्षेत्रका किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था विद्यमान छ । ‘बोरिङ्ग गाउँमा एउटा पनि छैन’ उनले भने– ‘आकाशे पानीका भरमा खेती गर्न समस्या हुन्छ ।’ कञ्चनपुरमा अझै २७ प्रतिशत क्षेत्र आकाशे पानीको भरमा रोपाइ हुदै आएको ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो दशकयता यहाँको खेतीयोग्य जग्गा आवासीय क्षेत्रमा परिणत हुँदै गएको छ ।

–शेरबहादुर सिंह/रासस

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.