१६ असार, विराटनगर । मोरङको धनपालथानमा ट्याक्टरमा च्यापिएर १ जनाको मृत्यु भएको छ ।
सोमवार दिउँसो धनपालथान गाउँपालिका ६ कालखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमाकामगर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।