×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026
Playing
रवि नै रास्वपाको सभापतिमा दोहोरिने, महामन्त्री भन्छन् यसमा शंका छैन् || Nepal Times
May 15, 2026
Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनको हातमा सुपरपावर,एआई, साइबर,गुप्तचरदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026

कुवेतमा सधैँका लागि अस्ताए छबिलाल

१९ असार २०७७

१९ असार, दोहा ।

बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका अर्घाखाँचीका छबिलाल पाण्डेको मृत्यु भएको छ । ३४ बर्षीय छोरा पाण्डेको उपचारको क्रममा कुवेतको अल जाविर अस्पतालमा मृत्यु भएको हो ।

Advertisement
Advertisement

पाण्डेको गत जुन ९ तारिक मृत्यु भएता पनि आधिकारिक जानकारी आउन ढिलाई भएको र उनको मृत्युको प्रमुख कारण कोरोनानै भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

मृतक पाण्डे केही बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत रहेको बुझिएको छ । उनको घरमा श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top