×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

इंग्लिस प्रिमियर लिगः च्याम्पियन लिभरपुल म्यान्चेस्टर सिटीसंग ४–० ले पराजित

१९ असार २०७७

१९ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन लिभरपुललाई म्यान्चेस्टर सिटीले ४–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डि ब्रायन, रहिम स्टर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।

Advertisement
Advertisement

सिटीले अर्को एक गोल भने लिरभपुलका अक्सलेड चेम्बरलीनबाट आत्मघाती स्वरुप उपहार पाएको थियो । प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले पराजित ग¥यो ।

Advertisement
Advertisement

गएरातिका खेलहरुसँगै म्यान्चेस्टर सिटीले दोस्रो स्थानको पकड बलियो पारेको छ । लिग च्याम्पियन लिभरपुलको ३२ खेलबाट ८६ अंक छ । समान खेलबाट सिटीको ६६ अंक भएको छ भने तेस्रो स्थानको लेष्टर सिटीको ५५ तथा चौथो स्थानको चेल्सीको ५४ अंक छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top