×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोटमा परी ६ जनाको मृत्यु

२१ असार २०७७

२१ असार, एजेन्सी । सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना प्रहरी अधिकृत पनि रहेका छन् ।

सोमालियाको बैदवा र मोगादिशुमा छुट्टाछुट्टै भएको बिस्फोटमा ७ जना घाइते भएका छन् । बैदवामा कर संकलन गरिरहेकाहरुमाथि लक्षित गरी बिस्फोट गराईएको हो भने मोगादिशुमा बिस्फोटक पदार्थ सहित प्रवेश गरेको कारमा आत्मघाती बिस्फोट भएको हो ।

Advertisement
Advertisement

Advertisement

कार चालकले मोगादिशुमा रहेको प्रहरी चौकीमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा बिस्फोट गराएको थियो । बिस्फोटका कारण कयौं घरहरुमा क्षति पुगेको छ भने थुप्रै सवारीसाधन ध्वस्त भएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top