×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

हुम्लाका पाँच हजार बालबालिकालाई खुवाईयो भिटामिन ए

२५ असार २०७७

२५ असार, सिमकोट ।
लकडाउन खुकुलो भएसँगै सुरु भएको खोप कार्यक्रमबाट हुम्लाकमा पाँच हजार भन्दा बढी बालबालिका लाभान्वित भएका छन् ।

लकडाउनका कारण खोप कार्यक्रम प्रभावित हुँदा खोप तथा भिटामिन ए खान नपाएका बालबालिका हाल खोप कार्यक्रम सुरु भएसँगै लाभान्वित भएका हुन् । लकडाउन खुकुलो भएसँगै जिल्लामा भिटामिन ए र ज्वरोका क्याप्सुल आपगेको र कार्यक्रम सञ्चालन भएको हो ।

Advertisement
Advertisement

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार बन्दाबन्दीमा रोकिएको राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालनमा आउँदा पाँच हजार ३६२ जना बालबालिका लावान्भित भएका छन् ।

Advertisement
Advertisement

असार १८ गते क्याप्सुल जिल्लामा आएको र त्यस लगत्तै सातवटै पालिकामा कार्यक्रम सञ्चालन गरिएको हो । गत वैशाख ६ र ७ गते सञ्चालन हुनु पर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम कोरोना संक्रमणको कारण रोकिएका थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top