जंगली च्याउ खाएर २ जना बिरामी

२४ असार ७७, बिहीबार

२५ असार, विराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् ।

स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खानासंगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।

बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागि दमकको आम्दा अस्पताल लगिएको र उनीहरुको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top