विराटनगर –१६ बाट लागुऔषधसहित १ जना पक्राउ

२४ असार ७७, बिहीबार

२५ असार विराटनगर।
विराटनगर महानगरपालिका–१६ बाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे विराटनगर महानगरपालिका–७ का २० बर्षीय आनन्द कुमार पासवानलाई १०० एमएलको ३९ बोतल प्रतिबन्धीत लागुऔषध डाईलेक्स डि.सी. सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top