×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

“झूठो बोलेर महामारीमाथि जीत सम्भव हुन्न”, जर्मन चान्सलर मर्केल

२८ असार २०७७

२८ असार, एजेन्सी । जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिएकी छन् ।

विश्व कोरोना महामारीको चपेटमा पर्दा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले लिएका कदमप्रति अनेकन आशंका भइरहँदा कोभिड १९ माथि सफलतापूर्वक विजय पाएको जर्मनीकी नेता मर्केलले झूठो नबोल्न सन्देश दिएकी हुन् ।

Advertisement
Advertisement

मर्केलले कसैको नाम त लिनुभएन तर अमेरिका, ब्राजिल, रुस जस्ता कोरोना महामारीलाई व्यवस्थापन गर्न विफल देखिएका नेताहरुतर्फ संकेत गर्दै भनिन्, ‘तपाईं झूठो बोलेर वा गलत सूचना बाँडेर महामारीमाथि विजय पाउन सक्नुहुन्न । यस्तै तपाई यसविरुद्ध घृणा गरेर पनि लड्न सक्नु हुन्छ तर त्यसले झन् विकृत रुप धारणा गर्नेछ । लोकप्रियताका लागि यथार्थ सच्चाईलाई नकार्न सकिन्न ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति जेयर बोल्सोनारो र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको कानै घोच्ने गरी निकै सशक्त तर शान्त, सतर्क, आत्मसंयम र तथ्यपूर्ण रुपमा मर्केलले नेताहरुको ध्यानाकर्षण गराएकी हुन् ।

कुनैबेला तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले मर्केललाई उदार अन्तर्राष्ट्रीय व्यवस्थाको नेतृत्व गर्नुपर्ने आवश्यकता नै औल्याएका थिए ।

Advertisement

ट्रम्पबाट विश्वको नेतृत्व सम्भव नदेख्ने एवं वर्तमानमा कोरोना जस्तो महामारीलाई सम्बोधन गर्न असफल नेताहरुका बीचमा मर्केलले कसरी जनतालाई विश्वासमा लिएर जर्मनीलाई बाहिर निकाले भन्ने विषय अहिले निकै चर्चामा छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top