१ साउन, काठमाडौं । विहिबार १ सय ६७ जना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।
जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पछारियो
एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित
cop-31 मा हिमालका मुद्दा र जलवायु न्याय माग्ने नेपालको तयारी