५ साउन, काठमाडौं । सोमबार मात्र १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
हाल ५ हजार ९ सय ३६ वटा सक्रिय केश छन् ।
पछिल्लो २४ घण्टामा १ सय ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म जम्मा ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन् ।
जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पछारियो
एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित
cop-31 मा हिमालका मुद्दा र जलवायु न्याय माग्ने नेपालको तयारी