खोलाले बगाउँदा एक जनाको मृत्यु

६ साउन ७७, बुधबार

७ साउन, झापा । झापाको भद्रपुर नगरपालिका-२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।

गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका थिए ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top