थपिए १३३ संक्रमित, संक्रमितको संख्या १८३७४ पुग्दा १२९४७ जना निको भए

९ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

Advertisement

कुल कोरोना संक्रमितमध्ये ५ हजार ३ सय ८३ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १ सय ७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १२ हजार ९ सय ४७ जना कोरोना मुक्त भई घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top