×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

उत्तर कोरियामा पनि कोरोना संक्रमणको आशंका, किमले डाके आपतकालीन बैठक

११ श्रावण २०७७

११ साउन, एजेन्सी ।
उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो मिटिङ डाकेका छन्।

कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा प्रवेश गरेको भन्दै उनले बैठक डाकेका हुन्। यदि उनले भने झै उत्तर कोरिया प्रवेश गरेका व्यक्तिमा कोरोना भाइरस रहेको भेटियो भने त्यो पहिलो केस हुनेछ।

Advertisement
Advertisement

उत्तर कोरियाली अधिकारीहरुले यसअघि त्यहाँ कोरोना भाइरसको संक्रमण नभएको दावी गर्दै आएका छन्। नेता किमले सीमावर्ती शहर केसोङमा संकटकाल घोषणा गरेका छन् भने लकडाउन गराएका छन्।

कोरोना भाइरसको संक्रमण प्रवेश गरेपछि जोखिम बढेको भन्दै उनले यस्तो निर्णय गरेका हुन्। त्यहाँको समाचार संस्था केसीएनएले जनाए अनुसार तीन वर्ष अघि दक्षिण कोरिया प्रवेश गरेका एक व्यक्ति उत्तर कोरिया फर्केका हुन् जसमा कोभिड १९ को शंका छ।

गैर कानुनी रुपमा सीमा पार हुँदै जुलाई १९ मा ती व्यक्ति उत्तर कोरिया प्रवेश गरेको दावी छ। उत्तर कोरियाले यसरी भित्रिएका व्यक्तिको कोभिड १९ परीक्षण गरेको या नगरेको भन्ने चाहिँ खुलाएको छैन।

ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीसँग सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। उत्तर कोरियाले रसिया र अन्य मुलुकबाट हजारौं कोरोना भाइरस टेस्ट गर्ने किट प्राप्त गरेको छ।

Advertisement

उत्तर कोरियामा हजारौंको संख्यामा मानिसहरु क्वारेन्टाइनमा राखिएको छ। त्यहाँको प्रतिवन्ध अहिले केही खुकुलो बनाइएको हो। नेता किमले सैनिकहरुलाई सीमाबाट प्रवेश गरेको विषयमा अनुसन्धान गर्न जिम्मा दिइसकेका छन् भने आवश्यक कारवाही गर्न पनि भनेका छन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top