आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

१३ साउन ७७, मंगलबार
Share this
753shares

१३ साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

Advertisement

आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो । बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको छ।

केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top