घरमाथिबाट पहिरो खस्दा दम्पत्ती बेपत्ता

१२ साउन ७७, मंगलबार

१३ साउन, दार्जुला ।
मंगलबार दार्जुलामा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् ।

घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् । आज बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा पुरिएका दम्पत्तीको अवस्था थाहा हुन नसकेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । खबर पाएलगत्तै उद्धारका लागि नजिकको ब्रम्हदेब चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

Advertisement

प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील भने सकुशल छन् । सुनीलले भागेर ज्यान जोगाएको एसएसपी सिंहले जानकारी दिए । पहिरोले घरको पर्खाल मात्रै देखिएको छ । पहिरोमा एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन् ।

दार्चुला–तिंकर सडक भत्किएर पहिरो गएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top