×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

८ बैशाख २०७५

गाजा, प्यालेस्टाइन, ८ वैशाख  ः प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् ।

सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् ।

Advertisement
Advertisement

गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेड्राले २९ वर्षका साइड अबु ताहा, १५ वर्षका मोहम्मद अयुब, २४ वर्षका अहमद रसद अथाम्ना र २५ बर्षका नबिल अबु अक्वेलको मृत्यु भएको जानकारी दिए।

उनले गत मार्च ३० देखि पटक पटक भएका प्रदर्शनमा झडप हुँदा ३७ जनाको मृत्यु भएको र अरु चार हजार जना घाइते भएका बताए ।

Advertisement

इजरायलसँगको सिमानामा पर्ने प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेक हप्ताको शुक्रबार प्रदर्शन हुँदै आइरहेको छ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top