×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

विराटनगरमा १८ जना नयाँ संक्रमित थपिए

१३ श्रावण २०७७

१३ साउन, विराटनगर ।
विराटनगर महानगरपालिकामा कोरोनाभाइरस (कोभिड–१९) को थप १८ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार १८ जनामा संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा संक्रमण फैलिएको भन्दै महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । महानगरपालिकाका कोभिड १९ फोकलपर्सन हैदर अलीका अनुसार कोशी अस्पतालको ल्याबबाट आएको रिपोर्ट अनुसार १३ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो।

Advertisement
Advertisement

महानगरको विभिन्न वडाका ८ जना, विराटनगर अस्पतालमा कार्यरत ७ जना, झापाको २ जनामा संक्रमण देखिएको हो । त्यसैगरि अर्को एकजना संक्रमितको रिपोर्टमा ठेगाना मोरङ विराटनगर मात्र लेखिएको हुनाले पहिचान हुने क्रममा रहेको अलीले जानकारी दिए।

महानगरपालिकाभित्र पहिचान भएका ८ जनामध्ये १ जना होम क्वारेन्टाइनमा बस्दै आएका ब्यक्ती भएको महानगरले जनाएको छ।
यसअघि आइतबार विराटनगरमा एकैपटक १९ जना प्रहरीमा सक्रमण पुष्टि भएको थियो।

Advertisement

विराटनगरमा हालसम्म ६७ जना संक्रमति पुष्टि भइसकेको छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top