१७ साउन, विराटनगर ।
आज शनिबार ३ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।
जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पछारियो
एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित
cop-31 मा हिमालका मुद्दा र जलवायु न्याय माग्ने नेपालको तयारी