×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाले ठप्प भएको बहराइनको श्रम बजार अगष्ट ९ देखि खुल्दै

१८ श्रावण २०७७

१८ साउन, काठमाडौं ।
नेपालीहरुको श्रम गन्तव्य बहराइनले आफ्नो श्रम बजार ९ अगष्टदेखि खुल्ला गर्ने भएको छ ।

कोरोनाको कारण ठप्प भएको रोजगारीका अवसरहरु खुल्नेछन् भने बहराइन सरकारले नयाँ ‘वर्क परमिट’(कामको लागि नयाँ अनुमति) पनि दिने भएको छ । बहराइन सरकारको यो निर्णयले त्यहाँका निजी क्षेत्रले विदेशी कामदार पनि काममा लिन सक्नेछन् ।

Advertisement
Advertisement

अहिलेलाई भने बहराइनमै रहेका विदेशी नागरिक र बहराइन नागरिकका लागि यो निर्णयले महत्व दिएको छ ।

Advertisement

अब बहराइनमा खुल्ने नयाँ रोजगारीका अवसरमा पहिलो प्राथमिकता बहराइनका नागरिकलाई नै दिइने छ भने त्यसपछि बहराइनमै रहेका नेपालीसहित अन्य विदेशी नागरिकले पनि कामका लागि आवेदन दिन सक्नेछन् । कोरोना महामारी सुरु भएसँगै गएको मार्चदेखि नै बहराइनको श्रम बजार ठप्प भएको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top