×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

आइपीएलमा चिनियाँ प्रायोजकलाई निरन्तरता दिने निर्णयविरुद्ध तीव्र विरोध

२० श्रावण २०७७

२० साउन, एजेन्सी ।
इन्डियन प्रिमियर लिग आइपीएलमा चिनियाँ प्रायोजकलाई निरन्तरता दिने आइपीएल गभर्निङ काउन्सिलको निर्णयविरुद्ध भारतमा तीव्र विरोध सुरु भएको छ।

सामाजिक सञ्जालमा त यसको आलोचना चलिरहेको छ नै राष्ट्रिय स्वयंसेवक संघसँग आबद्ध स्वदेशी जागरण मञ्च तथा कन्फिडरेसन अफ इन्डियन ट्रेडर्स (केइट) लगायतले पनि औपचारिक रुपमै विरोध गरिरहेका छन्।

Advertisement
Advertisement

पछिल्लो समय भारत र चीनबीच तनावको अवस्था छ। जसमा जुन १५ मा चिनियाँ सैनिकको आक्रमणमा परी २० जना भारतीय सैनिकको मृत्युसमेत भएको थियो। त्योसँगै यी दुई देशबीच थप तनाव बढेको थियो।

भारतमा चिनियाँ उत्पादन बहिस्कार गर्ने भनेर अभियान नै चलेको थियो। यसै क्रममा भारत सरकारले सुरक्षाको कारण देखाउँदै चीनका १०० भन्दा बढी मोबाइल एपहरु प्रतिबन्ध गरेको थियो।

स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक डा अश्विनी महाजनले चिनियाँ कम्पनीसँगको प्रायोजनलाई निरन्तरता दिने निर्णय अचम्मित पार्ने किसिमको भएको बताएका छन्। उनले आइपीएल गभर्निङ काउन्सिलको यो निर्णयले शहीदहरुको अपमान गरेको आरोप लगाएका छन्।

त्यस्तै यो निर्णयमा पुनर्विचार नगर्ने हो भने आइपीएल बहिस्कार गर्ने सम्मको धम्की मञ्चले दिएको छ। आइपीएलको मुख्य प्रायोजक भिभोले आइपीएललाई वार्षिक ४४० करोड भारतीय रुपैयाँ दिने गर्छ।

यो पाँच वर्षे करार भएकाले सन् २०२२ मा मात्र भिभो र आइपीएलको करार अवधि सकिनेछ। अगस्ट ३ मा आइपीएलको गभर्निङ कमिटीको बैठकले आइपीएलबारे निर्णय गर्दै गर्दा चिनियाँ स्पोन्सरसिपलाई पनि निरन्तरता दिने निर्णय गरेको थियो।

Advertisement

इन्डियन एक्सप्रेससँगको कुराकानीमा गभर्निङ कमिटीका एक सदस्यले भनेका थिए, अहिलेको अवस्थामा केही परिवर्तन गर्नका लागि हामीसँग पर्याप्त समय थिएन। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पटकपटक स्थगित भएको यो सिजनको आइपीएल अन्तत सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी अघि बढेको छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top