×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मंगलबार १३ जना डिस्चार्ज भएसंगै कर्णाली प्रदेशमा संक्रमण शून्य

२० श्रावण २०७७

२० साउन, सुर्खेत ।

कर्णाली प्रदेशमा मंगलबार कोरोनाको शून्य संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शून्य संक्रमण देखिएको हो । मंगलबार कर्णालीबाट कोरोना निको भएर १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

‘कर्णालीमा कुल कोरोना संक्रमित हुनेको संख्या १९ सय ४५ रहेको छ,’ उनले भने, ‘त्यसमध्ये १७ सय ४१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।’ हाल कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ९८ जना मात्र रहेको डा. तिवारीले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top