×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

२० श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(फैलदै संक्रमण)
मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २१ हजार ९ पुग्यो / मंगलबार ६५ जनासहित अहिलेसम्म १५ हजार २६ जना डिस्चार्ज ।
२.(कोरोनाको तथ्याङ)
आज मंगलबारसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा कोरोना परीक्षण /देशभर जम्मा ५ हजार ९ सय २५ जना संक्रमित आइसोलेसनमा / १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा ।

Advertisement
Advertisement

३.(नभेटिने दिन कहिले ?)
विराटनगरमा ११ सहित प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ७१ पुग्यो /८ सय ३० जना डिस्चार्ज ।

४.(कोरोना भेटिएपछि)
मोरङको रंगेली मंगलबारदेखि अनिश्चितकालका लागि बन्द /एकै परिवारका १४ जनासहित २२ जनामा संक्रमण देखिएपछि अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल समेत पूर्ण रुपमा बन्द गरिएको रंगेली नगरपालिकाको भनाई ।

५.(जताततै निषेधाज्ञा)
कोरोना संक्रमण नियन्त्रण बाहिर प्रदेश २ को सर्लाहीमा पनि बुधबारदेखि आगामी मंगलबारसम्म निषेधाज्ञा हुने /बारा, पर्सा र सप्तरीमा निषेधाज्ञा जारी/ बाँकेमा थप चार दिनका लागि निषेधाज्ञा बढाइयो ।

६.(प्लाज्मा उपचार अनुमति)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोभिड–१९ को संक्रमितको प्लाज्मा विधिको उपचार गर्न नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृति / प्लाज्मा पद्धति कम जोखिमयुक्तका साथै प्रभावकारी हुने स्वास्थ्य अनुसन्धान परिषद्को ठहर ।

७.(फेरी लकडाउन)
कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न र आवश्यक परे कर्फ्यूसमेत लगाउन जनस्वास्थ्य विज्ञहरूको सुझाव /लकडाउन नगरेमा स्थिति थप भयावह हुने भन्दै लकडाउन गर्न प्रधानमन्त्री ओली सहमत ।

८.(पार्टीमै असन्तुष्टि)
संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको असन्तुष्टि /नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो /टेलिभिजनमा सरकारलाई नखोज्न आग्रह ।

९.(देउवाको सुझाव)
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको माग /स्वास्थ्यविज्ञ, सिसिएमसीका सदस्य र राजनीतिज्ञहरुसँगको छलफलमा देउवाद्वारा ७ बुँदे सुझाव र माग पेश ।

१०.(आफैमाथि आगो)
रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टिनका सुरक्षागार्डले गरे आत्मदाह /आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका २४ वर्षीय विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु ।

११.(औपचारिकतामा गाईजात्रा)
आज गाईजात्रा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन /कोरोनाका कारण अन्य क्षेत्रमा जात्रा ननिकालिए पनि उपत्यकामा भने महामारीको बेवास्ता गर्दे भेला ।

१२.(चलचित्र चलाउने शर्त)
चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघको भनाई /सरकारबाट २० प्रतिशत ग्राण्ड रकम उपलब्ध भए चलचित्र रिलिज हुने उल्लेख ।

१३.(तुजुक देखाउँदै भारत)
भारतले भारतीय भूमि धार्चुलादेखि नेपाली भूमि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बर बढाउँदै /सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासीको भनाई ।

१४.(लाखको सुन)
दिनहुँ बढेको सुनको मूल्य एक लाख नजिक/आज सुन अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार ८ सय पुग्यो / चाँदी प्रतितोला १२ सय ३० यथावत ।

र,

Advertisement

१५.(हरदिन थपिँदै)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ९८ हजार बढीको मृत्यु /१ करोड ८४ लाख बढी संक्रमित /१ करोड १७ लाख बढी निको भएर घर फर्किए / भारतमा २४ घण्टामा ५२ हजार बढी संक्रमित ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top