Nepal Times
Nepal Times
3
Shares

कोरोनाले स्थगित भएको नेपाल आइडल बिहिबारदेखि पुनः सुरु हुँदै

कोरोनाले स्थगित भएको नेपाल आइडल बिहिबारदेखि पुनः सुरु हुँदै

२० साउन, काठमाडौँ ।
कोरोना महामारीका कारण रोकिएको ‘नेपाल आइडल–३’ बिहीबारदेखि पुनः सञ्चालन हुने भएको छ ।

सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर र्पुयाइएको थियो । नेपाल आईडल एपी वान एचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.