सप्तरीका ४५ वर्षीय पुरुषको मृत्यु, कोरोना रिपोर्ट पोजेटिभ

२१ साउन ७७, बिहीबार

२२ साउन, सप्तरी ।
सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एकजनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए। मंगलबार एक्कासी ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति बाटोमै मृत्यु भएको थियो । यस्तै निजी अस्पतालमा उपचार गराई रहेका अन्य दुईजनाको समेत मृत्युु भएकोमा उनीहरुमा भने संक्रमण देखिएन।

मृतक तीनैजनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको थियो । त्यसमध्ये एकजनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top