थपिए ३६० संक्रमित, कुल संक्रमितको संख्या २१,७५० पुग्यो

२२ साउन, काठमाडौं । आज बिहीबार ३ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

Advertisement

कुल संक्रमितमध्ये आज ६ हजार २ सय ९६ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म १५ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top