×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

२२ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(झन झनै भयावह)
नेपालमा हालसम्म ६५ जनाको कोरोनाका कारण मृत्यु /बिहीबार ३ सय ६० जना संक्रमित थपिएसंगै संक्रमितको संख्या २१ हजार ७ सय ५० पुग्यो /१५ हजार ३ सय ८९ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आजको परीक्षण)
आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण /अहिले देशभर ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा /६ हजार २ सय ९६ जना आइसोलेसनमा ।

३.(कोरोनाको केन्द्र)
विराटनगरमा २१ सहित प्रदेश १ मा बिहीबार ६६ जना कोरोना संक्रमित थपिए /संक्रमितको संख्या १ हजार २ सय ५५ पुग्यो /९ सय ५ जना डिस्चार्ज ।

४.(रोगलाई नै रोकौं)
भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश र स्थानीय सरकारलाई सावधानी अपनाउन संघीय सरकारको आग्रह /संक्रमण बढ्दै गएमा अस्पतालले धान्न नसक्ने भन्दै रोग लाग्न नदिन होस पु¥याउँन अनुरोध ।

५.(सडकमा जोरविजोर)
२ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू /सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न निषेध ।

६.(जोखिम भए लकडाउन)
देशभर लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेकाले तत्काल लकडाउन नहुने सरकारका प्रवक्ता युवराज खतिवडाको भनाई /संक्रमणको जोखिम हेरेर जोखिमयुक्त ठाउँहरूमा भने लकडाउन गर्न सकिने /आईसीयूहरुको थप विस्तार गर्ने तयारी ।

७.(आखिर नखुल्ने नै भए)
कोरोना संक्रमणको विद्यमान स्थिती रहिरहे सार्वजनिक यातायात, विद्यालय र हवाई सेवा तत्काल सञ्चालन गर्न नसकिने सरकारका प्रवक्ता युवराज खतिवडाको भनाई /विदेशमा अलपत्रलाई मात्रै उद्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने ।

८.(सभापतिको निर्वाचन)
राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु /सचिवालयका अनुसार चार समितिका लागि साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने ।

९.(बेरोजगारी बढ्यो)
कोरोनाविरुद्ध सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाए /लकडाउनमा ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द ।

१०.(परीक्षाफलमा विलम्ब)
प्राविधिक कारणले एसइईको नतिजा प्रकाशन केही दिन ढिलो हुने राष्ट्रिय परीक्षा बोर्डको भनाई /बाढीपहिरो र कोरोनाको प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलन ।

११.(किन गर्ने भर्ना ? )
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको विद्यार्थी भर्ना कार्यक्रम नरोकिने / भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न सरकारको आग्रह ।

१२.(नियमबद्ध चीन)
नेपाल सरकारले उपलब्ध गराएको प्रयोगशालाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नरहेकाले आफ्ना नागरिकको पीसीआर रिपोर्ट चिनियाँ दूतावासद्वारा अस्वीकृत /वीर, त्रिवि शिक्षण, पाटन, स्टार र केएमसीको रिपोर्टलाई मात्रै मान्यता दिइने ।

१३.(बढ्दो सुन)
सुनको मूल्य हरेक दिन उकालो लाग्दै /आज सुनको मूल्य नयाँ कीर्तिमान बनाउँदै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुग्यो /चाँदी प्रतितोला एक हजार ३ सय ९५ पुग्यो ।

१४.(तेक्वान्दोका उत्कृष्ट)
काठमाडौंका युनिस गौतम र त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित /उत्कृष्ट जिल्लाको उपाधि मोरङले जित्दा उत्कृष्ट प्रदेशको उपाधि प्रदेश २ लाई / आउट स्टान्डिङ इन्सटक्टरमा रुपसिंह विष्ट चयन ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ७ लाख ११ हजार बढी संक्रमितको मृत्यु /१ करोड ९० लाख बढी संक्रमित /१ करोड २१ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top