×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

तेक्वान्दोमा युनिस गौतम र रिना धिमाल उत्कृष्ट खेलाडी

२२ श्रावण २०७७

२२ साउन, काठमाडौँ ।
काठमाडौंका युनिस गौतम र विभागीय टोली त्रिभुवन आर्मीकी रिना धिमाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल आईटिएफ तेक्वान्दोको २३ औं बार्षिक उत्सवका अवसरमा महासंघले बर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीको रुपमा युनिस र उत्कृष्ट महिला खेलाडीको रुपमा रिनालाई घोषणा गरेको हो ।

युनिस काभ्रे जुनियर राष्ट्रिय आईटिएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन भने रिनाले १९औं राष्ट्रिय आईटिएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन् । रिनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन् । यस्तै उत्कृष्ट प्रशिक्षक काभे्रका राजमन्दीर श्रेष्ठ घोषित भए । संघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरेको छ ।

Advertisement
Advertisement

उत्कृष्ट सबैलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आईटिएफका सल्लाहकार लील बहादुर थापा मगर लगाएतले पुरस्कार वितरण गरे । कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछि पहिले र अहिलेको खेलकुद परिषद फरक भएको बताए । उनले पूरानो छबीलाई मेटाउँदै नयाँ योजनाका साथ अगाडि बढ्ने समय आएको समेत बताए ।

Advertisement

वार्षिक उत्सवकै अवसरमा नेपाल आइटिएफ महासंघले आउट स्टान्डिङ इन्सटक्टरको रुपमा रुपसिंह विष्टलाई चयन गरेको छ । यस्तै उदीयमान इन्सटक्टरको उपाधि रोल्पाका विक्रम बाठा मगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ । उत्कृष्ट प्रदेश २ नं रह्यो । उत्कृष्टलाई सम्मान पत्र प्रदान गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top