×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

युरोपा लिगको प्रि–क्वाटरफाइनल अन्तर्गत आज राति चार खेल हुँदै

२२ श्रावण २०७७

२२ साउन, एजेन्सी । युरोपा लिगको प्रि–क्वाटरफाइनल अन्तर्गत आज बिहीबार राति चार खेल हँुदैछन् । स्पेनिस क्लब सेभिल्लाले इटालियन क्लब रोमाको सामना गर्दा जर्मन क्लब बायर लिभरकुसन, आइनट्राख्ट फ्रन्कफर्ट र इंग्लिस क्लब वल्भ्सले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ ।

सेभिल्ला र रोमाबीचको खेल जर्मनीमा नेपाली समयअनुसार राति १०ः४० बजे हुनेछ । पाँच पटकको युरोपा लिगको च्याम्पियन सेभिल्ला रोमालाई पराजित गर्दै अन्तिम आठमा पुग्ने दाउमा हुनेछ ।

Advertisement
Advertisement

यता, रोमा पनि सेभिल्लालाई पराजित गर्दै अघिल्लो चरणमा पुगने दाउमा हुनेछ ।  यि दुई टोलीले हालसम्म दुईपटक आमने सामने भएका छन् ।

जसमा दुवै टोलीले समान एक खेल जितेका छन् । त्यसैले यि दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने छ ।

यस्तै अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सको सामना गर्दैछ । खेल लिभरकुसनको घरेलु मैदानमा राति १०ः४० बजे हुनेछ ।

यस्तै अर्काे खेलमा स्वीस क्लब बसेलले जर्मन क्लब फ्रान्कफर्टको सामना गर्दैछ । पहिलो लेगमा बसेल ३–० ले अघि छ । यस्तै अर्काे खेलमा इंग्लिस क्लब वुल्भ्सले ग्रीसको ओलम्पियाकोसको सामना गर्दैछ । यि दुई टोलीले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए ।

Advertisement

खेल गोलरहित बराबरीमा टुंगिए वुल्भ्स अवे गोलको आधारमा क्वाटरफाइनल प्रवेश गर्नेछ । आलेम्पियाकोसलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि १–० को जित आवश्यक छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top