×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

युरोपा लिगः बायर लिभरकुसन र एफसी बसेल पनि क्वाटरफाइनलमा

२३ श्रावण २०७७

२३ साउन, एजेन्सी । जर्मन क्लब बायर लिभरकुसन र स्वीस एफसी बसेलले युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रि–क्वारटफाइनलको दोस्रो लेगमा आफ्नो प्रतिद्धन्द्धीमाथि जित हात पार्दै दुवै टोली क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

Advertisement
Advertisement

पहिलो लेगमा फराकिलो जित निकालेपनि लिभरकुसन र बसेलले दोस्रो लेगमा गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई दोस्रो लेगमा १–० ले तथा समग्रमा ४–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा लिभरकुसनले ३–१ को फराकिलो जित निकालेको थियो ।

बे एरिना लिभरकुसन जर्मनीमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मोउसा डियावीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

अब लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले यसअघि नै स्पेनिस क्लब गेटाफेलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

अर्काे खेलमा स्वीस क्लब एफसी बसेलले जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टलाई १–० ले तथा समग्रमा ४–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । बसेलको जितमा खेल सकिदा दुई मिनेट बाँकी रहँदा फावियन फेरीले गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement

अब बसेलले सेमिफाइनल प्रवेशका लागि युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्नेछ । साख्तरले जर्मन क्लब वल्फ्सवर्गलाई हराएर अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top