×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

२३ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(दिनदिनै भयावह)
मोरङमा ५ सहित नेपालमा हालसम्म ७१ जना कोरोना संक्रमितको मृत्यु /आजै ४ सय ६४ जना संक्रमित थपिएसँगै संक्रमित संख्या २२ हजार २ सय १४ पुग्यो /१५ हजार ८ सय १४ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आइसोलेसनमा भार)
शुक्रबारसम्म ४ लाख २७ हजार ९ सय २६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा /६ हजार ३ सय ३० जना आइसोलेसनमा ।

३.(जोखिममा नगरबासी)
विराटनगरमा कोरोनाबाट थप १ को मृत्यु /विराटनगरमा आज मात्र ३२ जनासहित प्रदेश १ मा ६७ जना संक्रमित थपिए /संक्रमित १ हजार ३ सय २२ पुग्दा ९ सय १० जना डिस्चार्ज ।

४.(प्रशासनको सावधानी)
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयद्वारा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित /नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द /टेकु र महाबौद्ध क्षेत्र सिल ।

५.(बेलैमा सोच्ने कि ?)
संक्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेड बढाउन नेपाल चिकित्सक संघको सरकारसँग आग्रह /सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग ।

६.(स्वीकृतिमा ढिलाई नगरौं)
काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्र/आइसोलेसन सेन्टरको माग बढेपछि प्रशासन स्वीकृतिको पर्खाइमा ।

७.(सल्लाहकारको सुझाव)
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको तीव्र असन्तुष्टि /विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह ।

८.(नैतिकताको प्रश्न)
कोरोना परीक्षणको दायरा बढाउनलेलगायत माग राखेर अनशन बसेका अनशनकारीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग /सरकार स्वयंले गरेको सम्झौता पालना गर्न माग गर्दा सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद भएको उल्लेख ।

९.(परीक्षामा पर्दा)
कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन सरकारको निर्देशन /केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा डर बढेकाले विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नहुने ।

१०.(शिक्षकमा विभेद)
सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /निजी विद्यालयले अनलाईन शिक्षा सुरु गरेपनि शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलकका शिक्षकले बसीबसी तलब पाईराखेको सांसदहरुको गुनासो ।

११.(निर्विरोध सभापति)
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित /चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेकाले नर्विरोध निर्वाचित ।

१२.(पशुपतिको ब्यापार)
आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह ।

१३.(कसरी भयो यस्तो ?)
जनकपुरस्थित रामजानकी अस्पतालमा फरक समूहको रगत चढाउँदा २३ वर्षीया सुत्केरी गंगादेवीको मृत्यु /‘ओ पोजिटिभ’ ब्लडको साटो ‘बी पोजिटिभ’ ब्लड चढाउँदा सुत्केरीको मृत्यु भएपछि चिकित्सक र कर्मचारीमाथि अनुसन्धान ।

१४.(कीर्तिमानी सुन)
कोरोनाको संक्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनचाँदीको भाउले आज फेरी नयाँ रेकर्ड बनायो /सुनको भाउ आज प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण /चाँदी प्रतितोला १४ सय ५ कायम ।

र,

Advertisement

१५.(विश्वमा आज)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ७ लाख १८ हजार बढीको मृत्यु/१ करोड ९२ लाख बढी संक्रमित / १ करोड २३ लाख बढी निको भए /भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top