×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंकाका महिन्दा राजापाक्ष बने चौंथोपटक प्रधानमन्त्री

२५ श्रावण २०७७

२५ साउन, एजेन्सी ।
संसदीय निर्वाचनमा एसएसपीपीले अत्यधिक बहुमतसहित जित हासिल गरेपछि महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

महिन्दाको प्रधानमन्त्रीमा मात्रै यो चौंथो कार्यकाल हो। आइतबार श्रीलंकाका राष्ट्रपति तथा आफ्नै भाइ गोटाबाय राजापाक्षबाट उनले शपथ लिएका छन्।

Advertisement
Advertisement

कोरोना महामारीको बीचमा सम्पन्न संसदीय निर्वाचनमा उनको दल श्रीलंका पिपुल्स पार्टी (एसएलपीपी) ले करिब ७५ प्रतिशत सिटमा जित हासिल गरेको थियो।

Advertisement

यसअघि मुलुकका कार्यकारी प्रधानमन्त्रीका रुपमा रहेका महिन्दा संसदमा पार्टीको जितसँगै नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top