×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एट्लेटिकोका दुई खेलाडीमा कोरोना संक्रमण

२६ श्रावण २०७७

२६ साउन, एजेन्सी ।
एट्लेटिको मड्रिडका दुईजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेल खेल्न तयार भएको एट्लेटिकोका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । एट्लेटिकोले लिक्वोनमा जर्मन क्लब आरबी लाइपेजिगसँग क्वार्टरफाइनलको खेल खेल्दै छ ।

Advertisement
Advertisement

च्याम्पियन्स लिगको अन्तिम आठमा खेल्न तयार भएको एट्लेटिकोका खेलाडीमा कोरोना देखिँदा क्लबका लागि नयाँ योजना बनाउनुपर्ने बाध्यता छ । एट्लेटिकोका संक्रमित दुवै खेलाडी हाल आइसोलेसनमा छन् ।

Advertisement

शनिबार गरिएको परीक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो । च्याम्पियन्स लिगको अन्तिमा आठका खेल पोर्चुगलको लिस्बोनमा खेलाउन लागिएको हो । बन्द रंगशालामा हुने खेल सिंगल लेगमा गर्न लागिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top