मानवता बचाउन विश्व एक जुट हुनुपर्छ

२५ साउन ७७, सोमबार

२६ साउन, एजेन्सी ।
अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै विश्व नेताहरुले मानवता बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन्।

कोभिड–१९ महामारीले विश्वव्यापी रुपमा परिवारहरूमा दुःख, कष्ट र पीडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड–१९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषय विश्व एक हुनुपर्ने बेला आएको बताए।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला, ह्वाइट हाउस अफ कउन्सीलर जापानका पूर्व अध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिच, सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनीलगायतका विश्व नेताहरूले सम्बोधन गरेका थिए।

Advertisement

मानवीय मूल्य मान्यताहरूको बढ्दो विचलन वा भ्रमको सामना गरिरहेको विश्वले धार्मिक कट्टरपन्थ र धर्मनिरपेक्षका बीचको मूल्य मान्यताको ध्रुवीकरणको कुराले मात्र होइन कि बरु तिनीहरूका बीचको बढ्दो दृढताले चुनौति थपिदिएको सम्मेलनमा सहभागी बक्ताहरुले बताए।

संयुक्त राष्ट्र सङ्घ र ईयू जस्ता अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूका कारण शान्ति, द्वन्द्व समाधान, गरिबी निवारणको क्षेत्रमा उल्लेख्य प्रगति भएको भएतापनि विश्वमा अझैपनि भूमि, स्रोतसाधन, धार्मिक तथा जातीय मतभेद, पारिवारिक मूल्यमान्यताको स्खलन, जलवायु परिवर्तन आदिलाई केन्द्रविन्दु बनाएर द्वन्द्व र सङ्घर्ष भइनै रहेको मा चिन्त ब्यत्त गरेका थिए।

Advertisement

विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता रहेको कार्यक्रम युनिभर्सल पिस फेडरेशनकी सहसंस्थापिका डा. हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रम गरिएको बताउँदै वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सम्बोधन गरेकी थिइन्।

सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुती वाचनका साथ गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top