×

NEPAL TIMES UPDATES

Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026

बेलायत पठाइदिने भन्दै युएई पुर्‍याएर अलपत्र, न्याय माग्दा यसरी कुटे

२७ श्रावण २०७७

योगेन्द्र योगी
२७ साउन, दोहा ।

बैदेशिक रोजगारीमा जाने अधिकाम्स नेपाली श्रमिक दलालबाट ठगिने गरेको गुनासो आइरहेको बेला बेलायत पठाइदिने भन्दै युएई लगेर अलपत्र परेका दुई २ नेपालीलाई दलालले कुटपिट गरेका छन् ।

Advertisement
Advertisement

राम्रो कमाई हुने प्रलोभन देखाएर दलाललाई ठूलो रकम बुझाएर नेपालबाट मनोहर केसी र टिकाराम बोहोरा बेलायत हिँडे तर उनीहरुलाई बेलायत नभई यूएईमा पुर्‍याएर अलपत्र परियो ।

आफूहरु अलपत्र पारेको भन्दै न्याय माग्दा उल्टै दलालबाट कुटिएको पिडित टिकाराम बोहोरा बताए । एक महिना तालिम लिएपछि बेलायत पठाईदिने भन्दै आफूहरुलाई यूएई ल्याइएको पिडित बोहोराले बताए ।

बेलायत नपठाएसम्म युएईमै काम लगाईदिने भन्दै दलाल श्याम थापाले उनीहरुलाई आश्वासन दिएको तर त्यो काम पनि नलगाएपछि पिडितहरुले हामीलाई न्याय चाहियो भनेपछि दलाल थापाले कुटेको बताए ।

कुटपिटपछि दलाल थापा फरार रहेको भन्दै पिडितहरुले युएईस्थित नेपाली दूतावास तथा एनआरएन युएईमा उद्दारको लागि निवेदन दिएको बोहोराले बताए ।

Advertisement
Advertisement

उनीहरु जस्तै थापाले अन्य ६३ जना नेपालीहरु संग पनि बेलायत पठाईदिने भन्दै भनेर प्रति व्यक्ति ९ देखि १० लाखसम्म लिएको पिडितहरुले बताएका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top