भारतमा एकैदिन ६७ हजारभन्दा बढीमा कोरोना संक्रमण

२८ साउन ७७, बिहीबार

२९ साउन, एजेन्सी ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ।

बुधबार एकैदिन अहिलेसम्मकै बढी ६७ हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। भारतमा अब संक्रमितको संख्या करीब २४ लाख पुगेको छ। तीमध्ये करीब १७ लाख निको भएका छन्। त्यहाँ सक्रिय संक्रमित ६ लाख ४४ हजार ११६ छन्। भारतमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित निको पनि भएका छन्।

हिजो मात्र ५७ हजार ७५९ बिरामी निको भएर घर फर्किएका छन्। यसअघि ११ अगष्टमा एकैदिन ५६ हजार ४६१ संक्रमित निको भएका थिए। अहिलेसम्म भारतमा ४७ हजार १३८ संक्रमितको मृत्यु भएको छ। बुधबार मात्र ९५० संक्रमितले ज्यान गुमाए। पछिल्लो २४ घन्टामा २३ राज्यमा संक्रमितको मृत्यु भएको छ।

Advertisement

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यहाँ अहिलेसम्म पाँच लाख ४८ हजार ३१३ संक्रमित फेला परेका छन्। बुधबार मात्र १२ हजार ७१२ संक्रमित फेला परेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top