×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वभर १ करोड २७ लाख कोरोना संक्रमित निको भए

२९ श्रावण २०७७

२९ साउन, एजेन्सी ।

विश्वभर कोरोना भाइरसबाट १ करोड २७ लाख बढी निको भइसकेका छन्।

Advertisement
Advertisement

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १ करोड २७ लाख ४३ हजार २७५ निको भएका हुन्। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट २ करोड ४७ हजार ८८७ संक्रमित भएका छन्। संक्रमितमध्ये ७ लाख ४५ हजार ९२३ को ज्यान गएको छ। कोरोनाबाट सबभन्दा बढी अमेरिकामा १ लाख ६५ हजार ९३४ ले ज्यान गुमाएका छन्।

हालसम्म अमेरिकामा ५१ लाख ९३ हजार २६६ संक्रमित भइसकेका छन्। जसमध्ये १७ लाख ५३ हजार ७६० निको भएका छन्। अमेरिकापछि ब्राजिल सबभन्दा बढी कोरोनाबाट आक्रान्त बनेको छ। हालसम्म ब्राजिलमा ३१ लाख ६४ हजार ७८५ संक्रमित भेटिएका छन्। संक्रमितमध्ये २५ लाख ६ हजार २२८ निको भइसकेका छन्।

त्यस्तै १ लाख ४ हजार २०१ को ज्यान गएको छ। सबभन्दा बढी संक्रमित भेटिएको मुलुकको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म १६ लाख ३९ हजार ५९९ निको भएका छन्। २३ लाख २९ हजार ६३८ संक्रमित हुँदा ४६ हजार ९१ को ज्यान गएको छ। पछिल्लो समय भारतमा संक्रमित दर उच्च रहेको छ।

Advertisement

संक्रमण सुरुवात भएको मुलुक चीनमा भने लामो समयदेखि संक्रमणमा कमी देखिदै आएको छ। चीनमा बुधबार १९ नयाँ संक्रमित भेटिएका छन्। यससँगै संक्रमित हुनेको संख्या ८९ हजार ४४ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या ४ हजार ६९७ रहेको छ भने ८२ हजार ६२० निको भइसकेका छन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top