×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको गुद्री क्षेत्र ७२ घण्टा पछि खुल्ला

२९ श्रावण २०७७

२९ साउन, विराटनगर । साउन २५ गते रातीबाट सिर गरिएको विराटनगरको गुद्री बजार क्षेत्र खुल्ला गरिएको छ ।

सो क्षेत्र आजबाट खुल्ला गरिएपनि स्थानीयहरुलाई भने सतर्कता अपनाउन र भीडभाड नगर्न आग्रह गरिएको छ ।

Advertisement
Advertisement

जिल्ला सुरक्षा समिति मोरङको निर्णय पश्चात प्रहरीले विराटनगर महानगरपालिका –९ स्थित गुद्री बजारमा आवत–जावत पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।

Advertisement

सो क्षत्रमा संक्रमितको संख्या बढ्दै गएको र अत्याधिक भिडभाडले जोखिम बढेको भन्दै प्रहरीले आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा ढाट लगाएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top