काठमाडौंको कलंकीमा अत्यावश्यकबाहेक अन्य सबै पसल बन्द

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंन १४ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा पसलहरू बन्द गरिएका छन् ।

बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई बन्द गरिएको हो ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका अनुसार २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएपछि विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको जनाएको छ ।

Advertisement

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिइएको छ । त्यस्तै, प्रहरीले अनावश्यक हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top