मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

३१ साउन ७७, शनिबार

३१ साउन,झापा ।
शुक्रबारदेखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

यसअघि प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top