हालसम्म नेपालमा १०४ संक्रमितको मृत्यु, आज मात्र थपिए ६४१ संक्रमित

३२ साउन, काठमाडौं । आज आइतबार ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १ सय ३४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १७ हजार ३ सय ३५ जना निको भएका छन् ।

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top