पूर्वक्रिकेटर एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोनाबाट मृत्यु

३२ साउन, काठमाडौँ ।
भारतीय क्रिकेटर तथा उत्तरप्रदेश राज्यको सैन्य हित एवम् नागरिक सुरक्षा मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारको क्रममा उनको आइतबार साँझ निधन भएको हो । कोभिड–१९ बाट सङ्क्रमित ७३ वर्षीय चौहानको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो । चौहानको अन्त्येष्टि मंगलबार हुने जनाईएको छ ।

भारतीय क्रिकेट टोलीमा ओपनर ब्याट्सम्यानको भूमिकामा रहेपनि पनि उनले एउटै शतक लगाएका छैनन् । उत्तरप्रदेशमा सांसद निर्वाचित हुनुअघिसम्म उनी क्रिकेटको विश्लेषणको भूमिकामा थिए ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।  मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।

यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् ।

भर्खरको समाचार

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top