पर्सामा थप ११७ जना संक्रमित

२ भदौ ७७, बुधबार

३ भाद्र, वीरगन्ज ।
मंगलबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये चार जना बारा र एक जना सप्तरीका छन् । नारायणी अस्पतालका चिकित्सक डा. नीरजकुमार सिंहका अनुसार ३५ महिलासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । गत साउन ३१ मा बैरिया बिर्ता र भौराटारमा स्वाब संकलन गरिएको थियो ।

बहुदरमाई नगरपालिका–५ भौराटारमा मात्र ६४ जनामा पोजिटिभ देखिएको छ । यसै गरी नगरपालिकाको वडा नं २ बैरियाविर्ता पिप्रामा २०, नगरदाहामा ४ र गम्हरियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिराभवानी गाउँपालिकामा ४ र छिपहरमाईमा एक जना संक्रमित थपिएका छन् ।

Advertisement

बारास्थित चन्दन गणका चार जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाको नगवा, घडीअर्वा, छपकैया, ताजपुर, बहुअरी, गण्डक, चन्डाल चौक, भिस्वा, रेसमकोठी, मुर्लीमा पनि संक्रमित थपिएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top