×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

प्रदेश १ भरिका प्रहरी प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता

७ भाद्र २०७७

७ भदौ, बिराटनगर ।
नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आमनागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न र कार्यालय प्रमुखहरुलाई अझ जिम्मेवार र उत्तरदायित्व बनाउन आइतबार १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले आफ्ना मातहत प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेपश्चात १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी कार्कीले यस प्रदेश मातहतका प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, १४ वटै जिल्ला प्रहरी कार्यालय, प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले नेपाल प्रहरी कार्ययोजना २०७७ को उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै यसले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्नुका साथै नेपाल प्रहरीलाई पद्धतिगत रुपमा अघि लैजान यो कार्ययोजना सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । सधैँजसो आम नागरिकको चासो र सरोकारको विषयबन्ने गरेको प्रहरी सेवा योजनाबद्ध, र र परिणाममुखी हुनुपर्ने अवधारणा अनुरुप कार्ययोजना तय गरिएको उनले उल्लेख गरे ।  विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई नेपाल प्रहरीले चुनौतीको रुपमा सामना गरिरहेको अवस्थामा संक्रमित प्रहरी कर्मचारीहरुको व्यवस्थापन गर्न र आत्मबल बढाउनका लागि विशेष पहलगर्न सम्बन्धित प्रमुखहरूलाई उनले निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०७७ अनुरुप जिम्मेवारीप्रति प्रतिबद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई समग्रतामा आमनागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यसअघि प्रधानमन्त्रीले केपी शर्मा ओलीले पनि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top